राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु

विकल्प न्युज साधन राम्जाली बेनी चैत्र १९ गते । २०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भुकम्पले पहिलेको भवनमा ठुलो … Continue reading राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु